Search

अनुपको ‘गल्ती’ मा गौरव र सैयाराको रोमान्स

अनुपको ‘गल्ती’ मा गौरव र सैयाराको रोमान्स

बाँपीझ्याला, काठमाडौं । अभिनेता गौरव पहारी र सैयारा लामा अभिनित गीत ‘गल्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव र सैयाराको रोमान्स सुहाउदोछ ।

गायक अनुप गुरुङको स्वर रहेको पप भर्सनको गीतमा शब्द तथा संगीत स्वयम् गायक गुरुङकै रहेको छ । गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन छ ।

भिडियोमा आरजे गुरुङको छायांकन, बाल कुमार मगरको सम्पादन तथा निर्देशन रहेको छ ।

भिडियो :

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!