Search

पार्टी विचार, विधि र पद्दतिले चल्छ : अध्यक्ष प्रचण्ड

पार्टी विचार, विधि र पद्दतिले चल्छ : अध्यक्ष प्रचण्ड

पार्टी विचार–राजनीति र विधि–पद्दतिले मात्र चल्छ । – अध्यक्ष प्रचण्ड

बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले पार्टी मुख्य दुइ कारणले चल्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

अहिले नेकपा भित्र चरम अन्तरविरोध रहेको छ । यही बेला प्रचण्डले पार्टी विचार–राजनीति र विधि–पद्दतिले मात्र चल्ने बताएका हुन् । उनीले नेकपा भित्रको अन्तरविरोध हल गर्नको लागि हदैसम्मको लकता अपनाउँदै आएका छन् ।

पार्टी एकता र पार्टी अगााडी बढाउने क्रममा उनले विभिन्न त्याग गर्दै पनि आएका छन् । त्यही कारण अर्का अध्यक्ष ओलीबाट धेरै अपमान सहनु परेको बेला बेला उनी बताउने गर्दछ ।

नेकपामा यति बेला एक गुटको नेतालाइ अर्को गुटको नेताले तथा कार्यक्रर्ताले विरोध गर्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा ओली गुटका नेता कार्यक्रर्ता अराजक बन्दै गएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!