Search

बलात्कारको कथामा सर्ट फिल्म –२०२०

बलात्कारको कथामा सर्ट फिल्म –२०२०

बाँपीझ्याला, काठमाडौं । सर्ट फिल्म –२०२० सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् ।
सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ ।

फिल्म मार्फत समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्देशक विश्वले बताए ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!