Search

प्रितमले गाए ‘म पागल सरी’

प्रितमले गाए ‘म पागल सरी’

बाँपीझ्याला, काठमाण्डौं । बालगायक प्रितम आचार्यको स्वर रहेको नयाँ गीत ‘म पागल सरि’ भिडियो सहित सार्वजनिक गरिएको छ । गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकरदेव शर्माको शब्द रहेको छ ।

गीतको भिडियो अमेरिकामा छायाँकन गरिएको छ । भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोलाको अभिनय रहेको छ ।

रुपेश उप्रेतीको निर्देशन रहेको भिडियोमा योगेन थापाको छायाँकन तथा सम्पादन छ । भिडियोको निर्माण एल.डि बास्तोलाले गरेका हुन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment