खुला दैध्वउ च्वन

खुला दैध्वउ च्वन
गणेश कुमार श्रेष्ठ
हेटौडा–४ चिल्ड्रेनपार्क

खुला दैध्वउच्वन अस्पताल मोङोङ कोरोनान यात्न
वासर नयन छेंकुतु च्वङ थउ ज्यान भिन्केउ स्यात्न ।
थन न्हिछि चुरेहिल अस्पतालय चक्कर चलात्कि
सुगर प्रेसर ईसिजि एक्सरे दखु दखुता जँचात्कि ।
मिपेनु गुलि जुकु मफयजोउ यलेउ लाईन च्वईंमल्गु
लाईन च्वन्नउ मिपै नानाभाति खाँ तायन च्वईमल्गु ।
थौ मि दर्सवा लाईन साईन हातिउ च्वइ मावाल्गु च्वन
थौ मि मदउ निमुखापै वा गर्छिय जेन न्हिछितु नउ च्वन ।
पारिवारिक स्वास्थ्य विमालान लरिदउ सुविधान यात्न
ल्याव ,डाक्टरय फि,वासरय ढ्यावा पुलि माबाल जचाँज्न।
यिउरि जे थिगुर बाँलकु तु याङ खेउ जनतान सदाउ लर्स
सरकारत स्याबासि विउतन ट्वाल ट्वालकु थेन्केई फर्स ।

नेपाली भाषामा भाव अनुवाद

छ महिना भैसकेछ

छ महिना भैसकेछ अस्पताल नगएको कोरोनाले गर्दा
घर मै औषधि खायर वसेथें जतिसुकै ज्यान दुख्दा ।
आज दिनभरि चुरेहिल अस्पतालको चक्कर चलाएँ
सुगर,प्रेसर, ईसिजि एक्सरे सबै सबैथोक जचाएँ ।
मानिसहरू कति विरामि परेका जतानि लाईन बस्नु पर्ने
लाईनमा बस्दा पनि मानिसहरूको नानाभाति सुन्नु पर्ने ।
आफ्नो मान्छे भए त लाईन साईन केहि बस्नु नपर्ने रहेछ
आफ्नो कोहि नभएका निमुखाकोत दिनै पो टर्ने रहेछ ।
पारिवारिक स्वास्थ्य विमाबाट पाउने सुविधाले गर्दा
ल्याव,डाक्टरफि,औषधिको पैसा पर्दैन जचाउँन पर्दा ।
यो चाहि एउटा राम्रो काम हो जनताले सधै पाउने सके
सरकारलाई स्यावासि दिनेछन गाउँ गाउँमा पुर्याउन सके ।

तौथल नेपाल भाषा
२०७७/०८/०३

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment