Search

मरिङ खोला वेसी सिँचाई र तामाकोशी लिफ्ट सिँचाई निर्माण कार्य प्रारम्भिक चरणमा

मरिङ खोला वेसी सिँचाई र तामाकोशी लिफ्ट सिँचाई निर्माण कार्य प्रारम्भिक चरणमा

बाँपीझ्याला, दोलखा । आर्थिक वर्ष २०७७/०७८ को बागमती प्रदेश बाट बिनियोजीत बजेट भीमेश्वर नगरपालीका वडा नं. –२ अन्तर्गत कृषि उपजको लागि मरिङ खोला दोलखा वेसी सिँचाई निर्माणको लागि रु. ९५ लाख र तामाकोशी लिफ्ट सिँचाई आयोजनाको लागि रु. २५ लाख रकम बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालीका अन्तर्गत विनियोजन भएको हो । जुन रकमहरु योजनाको प्रारम्भीक रकम भएको र उक्त कार्य गर्नको लागि भीमेश्वर नगरपालीका बाट छिट्टै टेण्डर आब्हान गरी कार्र्य प्रारम्भ हुने भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!