Search

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

बाँपीझ्याला, काठमाण्डौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ । त्यस्तै प्रदेश नं २ र प्रदेश नं १ का तराई भू–भागमा सामान्य बदली रहि बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी २४ घण्टाका मा देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू–भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने पूर्वानुमान विभागले गरेको छ। अब मौसम सम्बन्धी थप विवरण ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!