Search

जनता संग विशाल खड्का, प्रदेश सांसद दोलखा क्षेत्र नं.१

जनता संग विशाल खड्का, प्रदेश सांसद दोलखा क्षेत्र नं.१

बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित बागमती प्रदेश सांसद विशाल खड्का यही कार्तिक २५ गते देखि निरन्तर जिल्लामा हुनु हुन्छ । विशेष गरी कोविड १९ को संक्रमण भएपछीको यो जिल्लाको दौडाहामा विकास निर्माण संग सम्वन्धीत क्रियाकलापका विषयमा छलफल लगायत स्थानिय वासिन्दाहरु संगको भलाकुसारी र भेटघाट कार्यक्रम रहेको छ । भिडियो सहित

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!