Search

विमानस्थलमा घण्टौं फसिन – भिडियो सेयर गर्दै भनिन् जुही चावलाः, ‘लाजमर्दो राज्य’

विमानस्थलमा घण्टौं फसिन – भिडियो सेयर गर्दै भनिन् जुही चावलाः, ‘लाजमर्दो राज्य’

बाँपीझ्याला, एजेन्सी । हलिउड नायिका जुही चावलाले हालै एक भिडियो सेयर गरेकी छिन् जसमा उनी विमानस्थलमा देखिएकी छिन् । यो भिडियो सेयर गर्दै नायिकाले एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई) को विषयमा आफ्नो असन्तुष्टि पोखेकी छिन् र खराब व्यवस्थाका लागि एएआईमाथि रोष व्यक्त गरेकी छिन् ।

वास्तवमा बुधबार जुही चावला आइपीएल समाप्त भएपछि यूएईबाट फिर्ता भइन् । यस्तोमा हेल्थ क्लियरेन्सका कारण उनी एयरपोर्टमा घण्टौं भीडको बीचमा फसिरहिन् । यतिबेला नायिकाबाहेक अन्य यात्रु पनि हेल्थ क्लियरेन्सका लागि प्रतिक्षा गरिरहेको देखिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!