Search

नवनिर्वाचित राष्ट्रपति जो बाइडनकी पत्नी जिल बाइडनले टिचिंग पेसा नछोड्ने

नवनिर्वाचित राष्ट्रपति जो बाइडनकी पत्नी जिल बाइडनले टिचिंग पेसा नछोड्ने

२७ कार्तिक, बाँपीझ्याला, एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनकी पत्नी जिल बाइडनले आफू अमेरिकाको फस्ट लेडी भए पनि आफ्नो टिचिंग पेसा नछोड्ने निर्णय गरेकी छन् ।

यसो गरे उनी ह्ववाइट हाउस बाहिर काम गर्ने बहालवाला राष्ट्रपतिकी पहिलो पत्नी हुने छिन् । विगतमा उनका पति बाइडन ८ बर्षसम्म उपरास्ट्रपति पदमा हुदा पनि उनले टिचिंग पेशा छोडिनन् र निरन्तरता दिएकी थिईन्।

प्रथम महिला जिल भन्छिन्- “मानिसले टिचिंग पेशाको मूल्य बुझ्न सकुन् र टिचरको योगदान बुझ्न सकुन् । म यो पेशालाई हेर्ने मानिसको नज़र परिबर्तन गर्न चाहन्छु।”

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!