Search

नेकपा सचिवालय बैठक शुक्रवार अपराह्न ४ बजे

नेकपा सचिवालय बैठक शुक्रवार अपराह्न ४ बजे

बाँपीझ्याला, नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रवार बस्ने भएको छ ।

नेकपा सचिवालय स्रोतले दिएको जानकारी अनुसार, सचिवालय बैठक शुक्रवार अपह्रान्न ४ बजे बस्ने तय भएको छ ।

पछिल्लो केहीदिन यता नेकपामा विवाद चुलिँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरूले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएका थिए ।

नेकपाको सचिवालयका केही सदस्यहरूले भने प्रचण्डको अध्यक्षतामा २ अनौपचारिक बैठक बसिसकेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!