Search

सञ्जिवको ‘यसरी नहेर मलाई’ को भिडियो सार्वजनिक

सञ्जिवको ‘यसरी नहेर मलाई’ को भिडियो सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । गायक सञ्जिव पराजुलीको नयाँ गीत ‘यसरी नहेर मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा होमनाथ न्यौपानेको शब्द, सचिन सिंहको संगीत तथा गोपाल रसाइलीको एरेन्ज छ । दी भ्वाइस अफ नेपालको स्टुडियोमा छायाँकन गरिएको भिडियोमा गायक सञ्जिव फिचर्ड छन् ।

भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि देख्न सकिन्छ । गीतले एक युवतीप्रति एक युवकको प्रेमभावलाई व्यक्त गरेको छ ।लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायाँकन, सोहन मानन्धरको सम्पादन रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment