Search

२०० करोड बजेटमा फिल्म बनाउँदै शाहरुख, दीपिकाको पारिश्रमिक कति ?

२०० करोड बजेटमा फिल्म बनाउँदै शाहरुख, दीपिकाको पारिश्रमिक कति ?

बाँपीझ्याला, एजेन्सी । लामो समयपछि बलिउडका किङ्ग शाहरुख खानको फिल्म आउँदैछ । उनले अर्को वर्षको दीपावलीको अवसरमा रिलीज गर्ने गरी फिल्मको तयारी गरिरहेका छन् । फिल्मको नाम ‘पठान’ राखिने स्रोतले जनाएको छ ।

फिल्ममा करिब तीन वर्षपछि फर्किएका शाहरुखको यो फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण हुनेछिन् ।

फिल्म निर्माता आदित्य चोपडाको २०० करोड (भारतीय रुपियाँ) लगानी रहने उक्त फिल्ममा दीपिकाको पारिश्रमिक १५ करोड हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्ममा भिलेनको रुपमा जोन अब्राहम हुने र उनले २० करोड पारिश्रमिक लिने जनाइएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!