या टुइ ध्वन

या टुइ ध्वन
गणेश कुमार श्रेष्ठ
हेटौडा –४, चिल्ड्रेनपार्क
२०७७/०७/२२ शनिबार (तौथल नेपाल भाषा)

पिवुंकु या टुइ ध्वन व्यालाजुर लईत
नोन्टुइतउ फुर्सद मद हतार दु तइत ।

वा ययउ,पों हायउ ग्याङन ग्याङन च्वङ
मन्कु टाङन तरगि यिउतु चाडौं दुतै ध्वङ ।

लरिमद थन्दार ट्वाल्कु जे यारिफउ मिपेन
यिउतु पिरचायन चोनगी जे चलारि गिथेन ।

सुनिसुपर नसि चानेसटुल्ले फयनफय जे याङन
दाछि टुल्ले जा नइमल्गु यात दमु तईत दयाङन ।

(नेपालीमा भाव अनुवाद )

धान पाकि सक्यो

खेतमा धान पाकिसक्यो वेलाभयो काट्ने
बोल्नेसम्म फुर्सद छैन हतार धानभित्र्याउने ।

पानी पर्ला असिना झर्ला डरै डरमा बस्ने
मनमा एउटै अठोट चाडै भित्र्याई सकुं भन्ने ।

गाउमा आजकाल पाईदैन मान्छे कामगर्ने
यस्तै पीरले सताइरहेछ कसरी काम तुर्ने ।

झिसमिसे विहान देखि राति अबेर सम्म काम गरि
वर्ष दिनसम्म भात खाने धान राख्नुछ भकारिभरि ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!