Search

प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक

प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक

बाँपीझ्याला, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठक बस्न अस्वीकार गर्दै आएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!