Search

चुनाव जित्नका लागि यस्ता छन् बाइडन र ट्रम्पका विकल्प

चुनाव जित्नका लागि यस्ता छन् बाइडन र ट्रम्पका विकल्प

बाँपीझ्याला, अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउन अझै केही समय कुर्नुपर्ने भएको छ ।

अहिलेसम्मको परिणाम अनुसार बाइडनले २६४ इलेक्टोरल भोट पाएका छन् र बहुमतबाट ६ भोट मात्र टाढा छन् । ट्रम्प भने २१४ भोटका साथ निकै पछि छन् ।

तर एब्सेन्टी भोट (फरक मतदान केन्द्रमा भोट हालेको वा आफ्नो साटो अरूलाई मत हाल्न कानूनी अनुमति दिएको) को मतपत्र गन्नै बाँकी छ ।

अझै पनि नेभादा, नर्थ क्यारोलाइना, जर्जिया र पेन्सिल्भेनियाको अन्तिम परिणाम आउन बाँकी छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!