Search

अम्बिकाको नयाँ गीत ‘तिमी छौ यो मन भरी’

अम्बिकाको नयाँ गीत ‘तिमी छौ यो मन भरी’

बाँपीझ्याला, काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ । गीतमा अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा संगीत पुरुषोत्तम सुबेदीको रहेको छ ।

गीतको भिडियोमा भने सृष्टि खड्काको अभिनय देख्न सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन गरेका र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!