२० कार्तिक, बाँपीझ्याला, एजेन्सी । विश्वका महान फुटवलर अर्जेन्टीनी स्टार डिएगो म्यारोडोनाका मस्तिष्कको सर्जरी गर्ने तयारी गरिएको छ ।
एनीमिया लगायतका समस्या देखिए पछि अस्पताल भर्ना भएका उनको ला प्लाता स्थित ओलीभो क्लिनिकमा अप्रेसन गर्न लागिएको बिबिसीले जनाएको छ ।
सन् १९६० को विश्वकप फुटवल जीत्दा म्यारोडोना नायक थिए । उनी अहिले ६० वर्षका छन् ।
म्यारोडोनाको मस्तिष्कमा रगत जम्मा भएको उनका चिकित्सकहरुले बताएका छन् ।
। विश्वका महान फुटवलर अर्जेन्टीनी स्टार डिएगो म्यारोडोनाका मस्तिष्कको सर्जरी गर्ने तयारी गरिएको छ । एनीमिया लगायतका समस्या देखिए पछि अस्पताल भर्ना भएका उनको ला प्लाता स्थित ओलीभो क्लिनिकमा अप्रेसन गर्न लागिएको बिबिसीले जनाएको छ ।
सन् १९६० को विश्वकप फुटवल जीत्दा म्यारोडोना नायक थिए । उनी अहिले ६० वर्षका छन् ।
म्यारोडोनाको मस्तिष्कमा रगत जम्मा भएको उनका चिकित्सकहरुले बताएका छन् ।