Search

एलिनाको आँखामा लोभिए कृशल

एलिनाको आँखामा लोभिए कृशल

बाँपीझ्याला, गीतकार डीपी परिश्रमीको नयाँ गीत ‘मायाको क्या राम्रो आँखा’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा एलिना चौहान र नेपाल आईडल प्रतियोगी कृशल कडेलको स्वर रहेको छ ।

गीतको भिडियोमा पनि गायिका एलिना र गायक कृशल नै देखिएका छन् । भिडियो शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

मनोहर सुनामको संगीत रहेको गीतको भिडियोमा नवराज घिमिरेको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ । भिडियो ह्वाइट मिडियाले निर्माण गरेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!