Search

ट्रम्प–बाइडेनः को कहाँ छन् अघि ?

ट्रम्प–बाइडेनः को कहाँ छन् अघि ?

अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती रुझानमा डोनल्ड ट्रम्पको केन्टकी, टेनसी, वेस्ट भर्जिनिया, आरकंसा र ओक्लाहोमामा जीतको अनुमान जताइँदै छ ।

यस्तै, उनको डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडन डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यूजर्सी, न्यूयोर्क र डिस्ट्रिक्ट अफ कोलम्बियामा जीत हासिल गर्न सक्ने सम्भावना छ । –बीबीसी

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment