Search

सानिमा जनरल इन्स्योरेन्सकाे शेयर बुधबार देखि कारोबार हुने

सानिमा जनरल इन्स्योरेन्सकाे शेयर बुधबार देखि कारोबार हुने

१८ कार्तिक, बाँपीझ्याला, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स काे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । इन्स्योरेन्सको एक करोड कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । यसअनुसार बुधबार कम्पनीको कारोबार खुल्नेछ ।

सानिमा जनरल इन्स्योरेन्सको शेयरलाई एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment