Search

खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बाँपीझ्याला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

सरकारले लक्षित वर्ग बाहेकका व्यक्तिले कोरोनाको उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेपछि अस्पतालहरूले अग्रिम रकम बुझाउनुपर्ने नियम कार्यान्वयनमा ल्याएका थिए । यसअघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए व्यक्ति बाहेकले परीक्षण तथा उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment