Search

रामेछापका पुराना कम्युनिष्ट नेता चौलागाइको निधन, प्रचण्डद्धारा दुःख व्यक्त

रामेछापका पुराना कम्युनिष्ट नेता चौलागाइको निधन, प्रचण्डद्धारा दुःख व्यक्त

हार्दीक श्रद्धाञ्जली

बाँपीझ्याला, काठमाडौं । रामेछापको पुराना कम्युनिष्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेता रेशम चौलागाइको निधन भएको छ । शनिवार उनकै निवास सानो ठिमी भक्तपुरमा उनको निधन भएको हो ।


चौलागाइको निधनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले दुःख व्यक्त गर्नु भएको छ । प्रचण्डले चौलागाइको निधनले नेपालको कम्युनिष्ट आन्दोलन र शिक्षक आन्दोलनमा ठुलो क्षति भएको बताएका छन् ।
चौलागाइ लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहदै आएका थिए । उनी पछिल्लो समय मुटु र फोक्सोको समस्याको कारण उपचार गराइरहनु भएको थियो ।
उनको आज दिउँसो २ बजे आफ्नै निवास भक्तपुरमा निधन भएको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment