Search

समाजवादी पार्टीको संघिय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र वहाँको धर्म पत्नी हिसिला यमी दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी

समाजवादी पार्टीको संघिय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र वहाँको धर्म पत्नी हिसिला यमी दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी

बाँपीझ्याला, काठमाण्डौं । समाजवादी पार्टीको संघिय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र वहाँको धर्म पत्नी हिसिला यमी दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम वहाँहरु दुवै जना होम आइसोलेसनमा नै रहका छौं भनी डा. बाबुराम भट्टराईको ट्विीटरबाट आफ्नो कार्यकर्ता र सर्वसाधारको जानकारीको लागि अनुरोध गर्नु भएको छ । साथै केही समय यता वहाँहरुको सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह पनि गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment