Search

विचार विय – हार्दिक श्रद्धाञ्जली

विचार विय – हार्दिक श्रद्धाञ्जली

विचार विय – हार्दिक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ बाहार ट्वाल, द्वाल्खा चोङन दिउ भाजु गणेश बहादुर श्रेष्ठय बा ९६ दँय भाजु पदम बहादुर श्रेष्ठ थनु २०७७ दँ कार्तिक ला ६ तिथीकु थउतु छेँकु बाहार ट्वाल द्वाल्खाकु मन्त । मदउय आत्माय चिरशान्तीय कामना यङन शोककु डुङन चोङनदिउ खलकत बिचार वियन तरगु ।


दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ बाहार टोल दोलखा निवासी गणेश बहादुर श्रेष्ठका पुज्यनिय पिता बर्ष ९६ को पदम बहादुर श्रेष्ठ आज मिती २०७७ कार्तिक ६ गते आफ्नै निवास बाहार टोल दोलखामा स्वर्गारोहण हुनु भएको छ । स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment