Search

सोनिम र सञ्जुलाई स्वर्ण

सोनिम र सञ्जुलाई स्वर्ण

०६ कार्तिक, बाँपीझ्याला, काठमाडौं । नरहरिपुर कराँते डोजो मच्छेगाउँका सोनिम मानन्धर र सञ्जु देसारले प्रथम जेकेए यु—१९ अनलाइन काता प्रतियोगितामा स्वर्ण जितेका छन्।

जुनियर कराँते एकेडेमीको आयोजनामा भएको अनलाइन काता प्रतियोगितामा सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जिते।

खगेन्द्र चाम्लिङ राई २४.२ अंकका साथ दोस्रो र २४ अंकका साथ रेहान जावेद तेस्रो भए।

महिला स्पर्धामा सञ्जुले २३.६ अंकका साथ स्वर्ण पदक प्राप्त गरिन्। उनले मीरा खातीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

खातीले २३.३ अंक प्राप्त गर्दा तेस्रो स्थानमा रहेकी वर्षा बुढामगरले २३.२ अंक बटुलेकी थिइन्।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!