विचार विय – हार्दिक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ ड्वाक्छे कामवली छेँ जुयन आउ ताहाचल चोङन ययन दिउ भाजु जंग बहादुर श्रेष्ठ व मयजु रेणुका जेठा कय ३९ दँय भाजु रविन्सन श्रेष्ठ थनु सुनी ४ः३० घडीकु जावलाखेल स्थित सुमेरु अस्पतालकु बे्रन ह्याम्रेज जुयन वासर यत्न यत्न मदउ खँ सिदत ययन चोन । मदउय आत्माय चिरशान्तीय कामना नाप नापङ शोककु डुङन चोङनदिउ परिवारपे लागिन विचार वियन तरगु । मउद आत्माय सिकु लुरीउरी ज्य खँ थनु सुनी ९ः३० घडीकु पशुपती आर्यघाटकु यरीउरी खँ दउ दोखुसेत सिकेरगु ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे कामवली घरभई हाल ताहाचल बस्दै आउनु भएका जंग बहादुर श्रेष्ठ तथा रेणुका श्रेष्ठको जेष्ठ सुपुत्र वर्ष ३९ को रविन्सन श्रेष्ठको आज विहान ४ः३० बजे जावलाखेल स्थित सुमेरु हस्पिटलमा ब्रेन ह्याम्रेज भई उपचार गर्ने क्रममा स्वगारोहण भएको छ । स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवाजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं । साथै स्वर्गिय आत्माको दाह् संस्कार आज विहान ९ः३० बजे पशुपती आर्यघाटमा गरिने सम्वन्धित सवैको लागि जानकारी गराउँदछौं ।