Search

च्याम्पियन्स लिग फुटबलमा आज पीएसजी र म्यानचेस्टर युनाईटेड भिड्दै

च्याम्पियन्स लिग फुटबलमा आज पीएसजी र म्यानचेस्टर युनाईटेड भिड्दै

०४ कार्तिक , बाँपीझ्याला, एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज मंगलबार साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

पीएसजीले नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा युनाईटेडको सामना गर्नेछ । समूह ‘एच’ को पीएसजी र युनाईटेडबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा पीएसजी सुखद सुरुवात गर्न आफ्नो स्टार खेलाडी नेयमार र केलियन एमबाप्पेको साथ रहने पीएसजीलाई घरेलु मैदानको फाइदा समेत हुनेछ । तर, इंग्लिस क्लबविरुद्ध पीएसजीलाई सहज भने हुने छैन । युनाईटेड पनि पीएसजीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!