Search

अव दैनिक उपभोग्य सामानको मुल्य एफएममा

अव दैनिक उपभोग्य सामानको मुल्य एफएममा

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
बाग्मती प्रदेश सरकोको स्विकृतमा वार्षीक कार्यक्रम अनुसार जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितीको निर्णय बमोजिम दोलखा जिल्लाको सातवटै एफएमबाट दैनिक उपभोग्य सामानको भाउ बस्तुहरुका अधिकतम मुल्य बारेमा जानकारी गराउने थाहा हुन आएको छ ।

यसबाट दैनिक उपभोग्य सामान उपयोग गर्ने ग्राहक तथा उपभोक्ताहरुलाई सामानको भाउको बारेमा सजिलै थाहा भई खरीद प्रक्रियामा सजिलो हुने कुरामा स्थानिय वासिन्दाहरु विस्वस्त रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!