Search

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख

०३ कार्तिक, बाँपीझ्याला, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ९५ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ७ हजार ३७४ संक्रमितको मृत्यु भइसकेको छ ।

Comments

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!