Search

दोलखा जिल्लामा निषेधाज्ञा जारी

दोलखा जिल्लामा निषेधाज्ञा जारी

बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा कोविड –१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका ागि तत्काल थप सतर्कता अपनाउन र नागरिकहरुलाई संक्रमणबाट बचाउन मिती २०७७ भाद २५ को निर्णय अनुसार निषेधाज्ञा जारी भई सो निषेधाज्ञा यथावत भएकोमा हाल जिल्लामा कोविड १९ को संक्रमण बढ्दै गएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयबाट शक्तिपिठ तथा मन्दिरहरुमा सर्वसाधारणको लागि निषेधाज्ञा जारी गर्न लेखि आएको सन्दर्भमा मिती २०७७ असोज ३० गते बसेको डिसिसिएमसि र जिल्ला सुरक्षा समितीको बैठकको सिफारिसबाट महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी दोलखा दोलखा जिल्लामा २०७७ असोज ३० गते राती १२ बजेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीज्यूले निषेधाज्ञा जारी गरिएको छ भनी वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले हामीलाई जानकारी दिनु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!