Search

राजेन्द्र भण्डारीको लोक दोहोरी गीत“ च्यान्टी मायालु ”

राजेन्द्र भण्डारीको लोक दोहोरी गीत“ च्यान्टी मायालु ”

राजेन्द्र भण्डारीको प्रस्तुतिको रुपमा छ टुक्के मौलिक लोक दोहोरी गीत“ च्यान्टी मायालु ” बजारमा सार्वजनिक भएको छ ।

मेनुका डिजिटलको अफिसियल युटुब च्यानलबाट भिडियो सार्वजनिक भएको गीतको शब्द तथा संगीत स्वंम राजेन्द्र भण्डारी र राधिका हमालको आवाज रहेको छ ।

भण्डारीको शब्द संगीत रहेको छ । म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ कृष्ण पुनको रहेको छ ।

यस गीत विष्णु तामाङ्गले एरेन्ज गरेका हुन् भने भिडियोको निर्देशन राजेन्द्र भण्डारीले गरेको गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की, राजेन्द्र भण्डारी र कुमार गजुरेलको अभिनय छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!