Search

बाँपीझ्याला तिमीलाई शुभकामना !

बाँपीझ्याला तिमीलाई  शुभकामना !

बाँपीझ्याला तिमीलाई शुभकामना !

सरस्वती प्रधान

बाँपीझ्याला तिमीलाई
छ मेरो शुभकामना
तिमीलाई छ मेरो नमन
तिमी बाँच र अझ धेरै जनम

अरु त के दिन सक्छु
तिमीलाई म त हेर
म साथ दिन्छु तिमीलाई
यो सानो कविता कोरेर

रमाईलो गर्न सवैको चाहा
कोरोनाले गर्दा खै के थाहा
कस्तो आयो यो कस्तो जमाना
बाँपीझ्याला तिमीलाई लाखौं छ शुभकामना

दशै आयो लाउने जमरा र टिका
कोरोनाले दशै हुन्छ फिक्का फिक्का
आउँछ दशै वर्षमा एक पटक
तर तिमी आउ है बर्षको लाखौं पटक

असोज एक गते तिमी अनलाईनमा जन्म भयौ
तिम्रो कस्तो राम्रो नाम बाँपीझ्याला डटकम रह्यो
जति दुःख परेपनी गर्नु पर्छ सामना
यही हो निमीलाई बडादशै २०७७ को हद्य देखि लाखौं लाख छ शुभकामना ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!