Search

कालो सुन को उपनाम, खरबौंको कपालको व्यापार

कालो सुन को उपनाम, खरबौंको कपालको व्यापार

२५ असोज, बाँपीझ्याला, एजेन्सी । हामी कपाल काटेर फाल्छौं तर यही कपाल सुनजस्तै महङ्गो हुनथालेको छ । विशेषगरी कालो रङ्गको कपाल निकै महङ्गो पर्न जान्छ र यसको वार्षिक अरबौं डलरको व्यापार हुनथालेको छ ।

सीएनएनले तयार गरेको रिपोर्ट अनुसार कालो कपालको सन् २०१८ मा अमेरिकामा मात्र साँढे दुई अर्ब डलरको व्यापार भएको छ । यो नेपाली रुपैयाँ तीन खर्ब हुनआउँछ ।

सँसारभर कालो कपाललाई कालो सुन भन्न थालिएको छ । यो सबैभन्दा बढी एशियाबाट आउँछ । विशेषगरी चीनबाट यो संकलन गरिन्छ ।

अमेरिकामा कैयन टन कपाल अवैध रुपमा बरामद भएको छ । यसले कपालको अवैध व्यापारको विषय उजागर भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!