Search

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

२४ असोज, बाँपीझ्याला, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही असहज भएपछि शुक्रबार स्वाब दिनुभएका मन्त्री भट्टराईको पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोना भाइरस पोजेटिभ रिपाेर्ट आएपनि स्वास्थ्यमा जटिलता भने नरहेको बताइएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!