Search

राजन र मिलनको – ताल्चा लगाउ

राजन र मिलनको – ताल्चा लगाउ

बाँपीझ्याला । गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीको आवाजमा समावेश ‘ताल्चा लगाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा राजनराजकै शब्द तथा संगीत छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।

राजन र मिलनको स्वरमा केही गीत बजारमा चर्चामा आइसकेका छन् । यसैले पनि यो गीतले पनि दर्शकको मन जित्ने विश्वास उनीहरुको छ ।

https://youtu.be/v8dtI1X3z0I

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!