Search

अग्रिम बुकिङ खोल्ने अवस्था छैनः यातायात व्यवसायी

अग्रिम बुकिङ खोल्ने अवस्था छैनः यातायात व्यवसायी

बाँपीझ्याला, काठमाडौं । दशैं, तिहार छठ लगायतका चाडपर्व नजिकिंदै गइरहेका बेला काठमाण्डौ उपत्यकाबाट बाहिर जानेहरुका लागि यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने भएका छन् । यात्रुहरुको चापलाइ मध्यनजर गरेर आवश्यक परेमात्र टिकट बुकिङ खुल्ला गर्ने तयारी गरिएको व्यवशायीहरुको भनाइ छ । नेपाल टेलिभिजन

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!