Search

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त, चार वर्षको कार्यकाल रहने

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त, चार वर्षको कार्यकाल रहने

बाँपीझ्याला, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल (प्रकाश) लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्‍चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरेको हो ।

बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो । पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो ।

यस्तै बिहीबारको बैठकले लुम्बिनी विकास कोषको सदस्य सचिव समेत नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!