Search

जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

२२ असोज , एजेन्सी । पहिलो सेट गुमाएता पनि खेलमा समालिदै विश्व नम्वर एक सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार राति भएको क्वाटरफाइनलमा स्पेनका पाब्लो बुस्टालाई हराएर जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन् ।

जोकोभिचले बुस्टामाथि ४-६, ६-२,६-३ र ६-४ को सेटमा जित निकाले । उनी एक पटकको फ्रेन्च ओपन च्याम्पियन जितीसकेका छन । अव उनले फाइनल खेलको पुग्नको लागि ग्रिसका स्टेफानोस सिट्सिपाससँग खेल्ने छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!