अजय प्रधान,
बाँपीझ्याला, दोलखा । भिमेश्वर नगरपालिका द्वारा खरिद गरिएको Dog catching net / catch pole को सहायताले समुदायमा छाडा छोडिएको कुकुरहरूलाई नियन्त्रणमा लिन र भविष्यमा कुकुरबाट हुनसक्ने कुनैपनि किसिमको मानविय तथा पशुधनमा हुने गम्भिर क्षती न्यूनिकरण गर्न सहज हुने देखियो । साथै भिमेश्वर नगरपालिका क्षेत्रभर कुनै पनि किसिमको सामुदायिक कुकुरबाट मानविय तथा पशुघनको क्षती भइरहेको छ भने भिमेश्वर नगरपालिका तथा जिल्ला पशु सेवा शाखामा सम्पर्क गर्नुहुन जानकारी गराईएको छ ।
छाडा छोडिएको कुकुरहरूलाई नियन्त्रण
