Search

गरीब तथा विपन्न समुदायका लागि खरमुक्त छानो बनाउने अभियान तिब्र (भिडियो रिपोर्ट)

गरीब तथा विपन्न समुदायका लागि खरमुक्त छानो बनाउने अभियान तिब्र (भिडियो रिपोर्ट)

बाँपीझ्याला, पाँचथर । देशका कतिपय गरीब तथा असहाय परिवारका लागि खरको सट्टा जस्ताको छानो भएको घर बनाउने काम तिब्र रुपमा भइरहेको छ । यसैक्रममा पाँचथरमा ४ हजार ७ सय २८ फुसको छानोमा जस्ताको छानो लगाउने काम सुरु गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment