Search

आकस्मिक मन्त्रिपरिषद् बैठक

आकस्मिक मन्त्रिपरिषद् बैठक

१ असोज, बाँपीझ्याला, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठक १२ बस्ने बालुवाटारमा बस्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ ।

तर प्रधानमन्त्री ओलीले आज आइतबार बैठक बोलाउनुभएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!