Search

भिम उच्च मावि मा ओरिन्टेसन कार्यक्रम

भिम उच्च मावि मा ओरिन्टेसन कार्यक्रम


अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
स्वास्थ्यको मापडण्ड पूरा गराई भिम मा.वि. मा क्भ्भ् पास भएर कक्षा ११ र Junior Computer Engineering बढ्न चाहने विद्यार्थिहरु को लागि आज Orientation कार्यक्रम संचालन गरिएको छ ।

प्रधानध्यापक शेषनाथ आचार्य, दश दुई जोड १२ का संयोजक रत्नबहादुर श्रेष्ठ, JCT संयोजक दयाराम यादव, शिक्षकहरु दिपक दाहाल, शमिरा वस्नेत, अन्जना खड्का, चन्द्र कुसुले र अमृत कार्कीले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।

अति न्यून शुल्कमा दुवै Faculty संग संगै पढन पाउने जानकारी पाएपछि ठूलो संख्यामा उपस्थित विद्यार्थिहरु उत्साहित र खुशी देखिएका थिए । कार्यक्रममा यहि असोज १५ भित्र नाम रजिस्ट्रेसन गराइ सक्नु पर्ने दुई जोड १२ का संयोजक रत्नबहादुर श्रेष्ठज्यूले जानकारी समेत गराइएको थियो ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!