Search

हामी सबैको लागि महत्वपूर्ण जानकारी

हामी सबैको लागि महत्वपूर्ण जानकारी

बाँपीझ्याला, काठमाण्डौं । तपाईंले पिउने तातो पानी तपाईंको घाँटीको लागि राम्रो छ । तर यो कोरोना भाइरस तपाईको नाकको परानासल साइनस पछाडि ३ देखि ४ दिन सम्म लुकेर बसेको हुन्छ । हामीले पिउने गरेको तातो पानीले नाकभित्र लुकेर बसेको कोरोना भाईरसलाई मार्न त्यहाँ सम्म पुग्न सक्दैन । नाकको परानासल साइनस पछाडि लुकेको यो भाईरस ४ देखि ५ दिन पछि सङ्क्रमितको फोक्सोमा पुग्नेछ ।

तत्पस्चात सङ्क्रमितलाई सास फेर्न समस्या आउन थाल्नेछ । यसर्थ यो अबस्थामा उमालेको तातो पानीको बाफ लिनु उपयुक्त हुन्छ, जुन सङ्क्रमितको परानासल साइनसको पछाडि सम्म सजिलै पुग्छ । सङ्क्रमितले यस भाइरसलाई तातो तातो पानीको बाफ नाक सम्म पुर्याउनु पर्छ जस्ले सजिलै सङ्ग भाईरसलाई समाप्त गर्न सक्नेछ ।

४० डिग्री सेन्टिग्रेडमा यो भाइरस निष्कृय हुन्छ अर्थात् पक्षाघात हुन्छ । ६० डिग्री सेल्सियस को तापक्रममा यो भाइरस यति कमजोर हुन्छकि कुनै पनि मानव प्रतिरोधात्मक प्रणालीले यसको बिरूद्ध लड्न सक्छ। ७० डिग्री सेल्सियसमा यो भाइरस पूर्ण रूपले मर्दछ । यसकिसिमको तातो पानीको बाफको कारण हाम्रो सरिरको सम्पूर्ण स्वास्थ्य प्रणालि कोरोनालाई परास्त गर्न सकृय हुनेछ ।
जो घरमै बस्दछ उसले दिनमा एक पटक स्टीम लिनु पर्छ । यदि तपाईं तरकारीहरू किन्न बजार जानुहुन्छ भने तपाईले दिनमा दुई पटक स्टीम लिनु पर्छ । जो कोही व्यक्तिले परिवारको सदस्यहरु भन्दा बाहिरकालाई भेट्छ वा अफिस जान्छ भने उसले दिनमा ३ पटक स्टीम लिनु पर्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!