बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो समय काजल गीतबाट नेपाली साङ्गेतीक क्षेत्रमा प्रवेश गरेकी नव मोडेल गीता ढुङ्गानाको अर्को म्युजीक भिडीयो सेतो कमेरो सार्वजनीक भएको छ ।

सम्राट चौलागाई र अस्मिता अधिकारीको आवाज रहेको यस गीतमा दिपक सर्माको शब्द अनी सङ्गीत रहेको छ भने यसको भीडीयो टेकेन्द्र साह ले निर्देशन र एडीट गरेका छन ।

यसमा गीता ढुङ्गाना सङ्गै सम्राट चौलागाईले अभिनय गरेका छन । यस्तै भीडीयोमा राहुल दुलाल, अग्या लामीछाने र नीशा तामाङलाई पनी देख्न सकीन्छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment