Search

असोजको झरि

असोजको झरि

असोजको झरि
गणेश कुमार श्रेष्ठ, हेटौडा–४, चिल्ड्रेनपार्क

तिन दिन देखि लगातार असोजको झरि भैरहेछ
दैनिक जीवन सबको अस्त व्यस्त हुदै गैरहेछ ।

वाढि पहिरोको तान्डव नृत्य देशभरि चलिरहेछ
कोरोनाको कहर माथि वाढि पहिरो थपिरहेछ ।

धेरै बेघरबार भए कतिको अकालमा ज्यान गएकोछ
आफन्त गुमाएको पीडामा बाँच्ने आशा क्षीण भएकोछ ।

वाली भित्र्याउन नपाएर किसान चिन्तित भएका छन ।
व्यापार व्यवसाय चौपट हुंदा सबै विचलित भएका छन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!