Search

मन्त्रिपरिषद्को नियमित बैठक, आज साँझ ५ बजे बालुवाटारमा बस्ने

मन्त्रिपरिषद्को नियमित बैठक, आज साँझ ५ बजे बालुवाटारमा बस्ने

बाँपीझ्याला, काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक साँझ ५ बजेका लागि तय गरिएको हो ।

आजको बैठकमा विशेष खालको कुनै एजेण्डा नभएको र यो नियमित बैठक भएको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!