Search

सुन तोलामा १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

बाँपीझ्याला, काठमाडौँ । नेपाली बजारमा विहिबार पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा ७० रुपैयाँले घटेर तोलाको ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!