Search

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

स्वर्गिय रामभक्त मानन्धर

६ असोज, २०७७ बाँपीझ्याला, काठमाण्डौं । काठमाण्डौं महानगरपालीका वडा नं. १६ बालाजु निवासी राम भक्त मानन्धरको आज ९२ बर्षको उमेरमा निधन हुनु भएको छ । उहाँको ४ छोरा शिव मानन्धर, ईस्वरद्वय मानन्धर, गौतम मानन्धर र विश्वभक्त मानन्धर तथा १ छोरी हुुनु हुन्छ । स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!