Search

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

स्वर्गिय शोभा खत्री

६ असोज, २०७७ बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ डुंगटी माथिल्लो वस्ति (चुचुल) मा बसोबास गर्नु हुने खेचर बहादुर खत्रीको धर्मपत्नी शोभा खत्रीको आज ४७ वर्षको उमेरमा निधन भएको छ । उहाँको २ छोरी अस्मिता खत्री र आरति खत्री हुनुहुन्छ । स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!